रामेछाप सुनापती गाउँपालिका लक्ष्मण तामाङले जिते स्वर्ण पदक


  • १८ मंसिर २०७६, बुधबार १६:३६ प्रकाशित
  • ३८७ पटक पढिएको

  • पुष्कर खड्का /रामेछाप – १३ औं दक्षिण एसियाली खेलकुद सागमा रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका लक्ष्मण तामाङले स्वर्ण पदक जित्नुभएको छ ।कराते तर्फ तामाङले स्वर्ण पदक जित्नुभएको हो । स्वर्ण पदक जितेसँगै रामेछापवासीमा खुसीयाली छाएको छ । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सागमा लामाले स्वर्ण पदक जित्दा सुनापती गाउँपालिकाका र सिंगो रामेछाप जिल्लावासीको शीर उच्च भएको प्रतिक्रिया दिनुभयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस