रामेछाप खाँडादेवी गाउँपालिका ७ थान्सिङघर भएको ७० वर्षीय बृद्ध काठमाडौ दक्षिणढोका बाट बेपत्ता खोजी गर्दिन परिवारको अनुरोध


  • २२ फाल्गुन २०७६, बिहीबार २०:१९ प्रकाशित
  • २७० पटक पढिएको

  • रामेछाप – रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका ७ थान्सिङ घर भएकी काली मगर काठमाडौ गोकर्नेश्वर नगरपालिका दक्षिणढोका बाट गत फागुन १९ गते सोमबार दिउँसो ४:बजे देखि बेपत्ता भएकी छिन् ।गाउँ बाट छोरा नातिनातिना बुहारीलाई भेटघाट गर्ना आएकी अहिले बेपत्ता भएपछि घरपरिवारमा त्रास छाएको छ उमेर पनि निकै पाको भैसकेको हुनाले कतै बाटो बिराएर अलपत्र अबस्थामा भएको होकि भन्ने छोरा लोक बहादुर मगरको अनुमान छ। उमेर ७० वर्ष पुगिसकेकी उनी अहिले काठमाडौंको विभिन्न ठाउँमा खोजी गर्दा पनि फेला परेकि भने छैन छोरा लोक बहादुर मगरको भनाइअनुसार मगर भेषमा कालो टोपी कालो जुत्ता लगाएकी बताएका छन् बेपत्ता हुनु लगत्तै प्रहरी चौकी बौद्धमा निवेदन दिएता पनि कुनै पनि सम्पर्क भने हुना नसकेको मगरले बताएका छन् यदि कुनै पनि ठाउँमा फेला पार्नुभएमा नजिकैको प्रहरी चौकी वा, लोक बहादुर मगर सम्पर्क गरिदिनु हुना आग्रह गरेका छन् सम्पर्क नम्बर ९८६०१६१५३१

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस