काठमाडौ – रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका ७ थान्सिङघर भएकी काली मगर गत फागुन १९ गते सोमबार देखि बेपत्ता भएकी थिएनन् काठमाडौ गोकर्नेश्वर नगरपालिका दक्षिण ढोका बाट चार दिन सम्म पनि कुनै सम्पर्कमा नहुदा घरपरिवार निकै त्रसित भएका थिए।अहिले फागुन २३ गते शुक्रबार करिब दिउँसो ४ बजेको समयमा भक्तपुर कमल बिनायक,मा उनका छोरा लोक बहादुर मगर,र रुद्र रखाल मगर बाइकमा खोजी गर्दै जादा सकुशल फेला परेकी छिन् ७० वर्ष भैसकेको अबस्था भएकोले कुनै ठाउँ अन्दाज लगाउन नसकेको हुने उनका छोराले बताए।उनको खोजिको लागि विभिन्न माध्यम बाट खोजि कार्य भैरहेको थियो मिडिया, प्रहरी चौकी आफ्नो आफन्त साथी भाइ सबै लागि परेका थिए अहिले भक्तपुर बाट फेला पर्दा सबै परिवार निकै खुसी छन् खोजिका लागि लागिपरेका सबैलाई परिवारको तर्फबाट धन्यवाद दिएका छन्