काठमाडौंमा लकडाउनको सातौं दिन एक महिलाद्वारा आत्महत्या


  • १७ चैत्र २०७६, सोमबार १६:०८ प्रकाशित
  • १३७७१ पटक पढिएको

  • काठमाडौ – लकडाउनका सातौं दिन काठमाडौंमा एक महिलाद्वारा आत्महत्या गरेकी छन् । काठमाडौँ महानगरपालिका-१० बुद्धनगरमा रहेको आफ्नै घरमा झण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगिसेको छ । छिमेकीका अनुसार घरमा उनी एक्लै बस्दै आएकी थिइन् । अन्दाजी ४५ वर्षकी ती महिलाले सोमबार दिउँसो घरको कौसीमा डोरीले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा छिमेकीले देखेका थिए ।आत्‍महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । घट्नाको थप विवरण अाउन बाकी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस