दाइ पुष्कर खड्काको तर्फबाट- भाइ पवनलाई जन्मदिनको शुभकामना !
तिम्रो हरेक पाइलामा साथ तिम्रो उन्नतिले दिओस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी तिम्रो घरको पाहुना बनोस सुर्यका ति उषाहरुले तिम्रो बिहानि सजाइदिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस त्यो ओठबाट मुस्कान कहिले नझरोस
जन्मदिनको हार्दिक शुभकामना
साथै तिम्रो जीवनका हरेक पलहरुमा खुशीले भरिरहुन संघर्षको यात्रामा सधैं सफलताले शिखर चुमिरहोस कठिनाई परिस्थितिमा पनि हिम्मत मिलिरहोस मन भित्र संसार जित्ने साहस मिलिरहोस चुनौती बाधा पीड़ा सबै देखि छुटकारा मिल्दै जाहोस भन्दै सुस्वास्थ एवं उत्तरोत्तर प्रगतिको कामना भाई पवनलाइ, जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
पुष्कर खड्का लिखु तामाकोसी गाउँपालिका रामेछाप