मलेशियामा लकडाउनको बेला नेपालअाउन नपाएपछि सप्तरीका यादवले गरे अात्महत्या


  • १६ बैशाख २०७७, मंगलवार २०:५६ प्रकाशित
  • ४१४ पटक पढिएको

  • भिम लुहार मलेशिया/ बिश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस को त्राशको बेला मानिसमा विभिन्न थरीका चिन्ताले सताइएका छन् यस्तै मलेशिया एक नेपाली युवाले अप्रिल २८ तारिख मंगलबार सप्तरीको इन्दल यादवले आत्महत्या गरेका छन् संगै रहेका साथी भाइ को भनाइअनुसार उनि नेपाल जानको लागि खोजिरहेको थिए अहिले लकडाउनका कारण नेपाल जाने सम्भावना नभए पछि उनले आत्महत्या गरेको हुना सक्ने आशंका गरिएको छ। उनी ३ महिना पहिले इम्प्रेरियल इन्टरनेसनल म्यानपावर मार्फत मलेशिया आवाप सेभ कम्पनिमाआएको बुझिएको छ उनले मलेशिया आएर एक हप्ता काम गरे लगत्तै नेपाल फर्किन चाहेका,र आफ्नो क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा काम छोडेर बस्दै आएको थिए भनेर उनी संगै कार्यरत साथिले बताएका छन्

    अहिले शव पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटल लगिएको छ भने आत्महत्या के कारण गरे भन्ने कुनै पनि खुलेको भने छैन उनका मित्र संगै काम गर्ने सुरेश लोप्चनले जानकारी दिए अनुसार नेपाल जान नपाएकै कारण हुना सक्ने बताएका छन्

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस