एचबी रसाइलीको ‘फूल’ सार्वजनिक


  • १८ श्रावण २०७७, आईतवार ११:४१ प्रकाशित
  • ७६१ पटक पढिएको

  • काठमान्डौं । संगितकार तथा लेखक एच बी रसाइलीले आफ्नो अर्को आधुनिक गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।  

    उक्त गीतको लेखन हर्क दुलालले गरेका छन भने आवाजमा लोकप्रिय गायक प्रमोद खरेलले साथ दिएका छन । गीतको एरेन्ज रसाइली आफैंले गर्नु भएको छ भने अभिनयमा  विराज बाँकोटा, शिक्षा भट्टराई, मिलन तामाङ लगाएले साथ दिएका छन।

    रुपाकाली म्युजिक प्रा ली को प्रस्तुती आधुनिक गीत फूल युट्युबमार्फत विश्वभर हेर्न सकिन्छ । 

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस