कोरोनाले रामेछापका युवकको ज्यान लियो


  • ३० भाद्र २०७७, मंगलवार १७:०१ प्रकाशित
  • १९१ पटक पढिएको

  • कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका पुरुषको मुत्यु भएको छ । सोमबार छाउनी अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । नेपाली सेनामा कार्यरत मृतक क्यान्सर रोगबाट पिडीत थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएदेखि नै छाउनी अस्पतालको आईशोलसनमा राखेर उपचार गरिँदै आएको थियो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस