थप ३५५६ मा कोरोना सङ्क्रमण पुष्टि


  • २७ आश्विन २०७७, मंगलवार १७:३५ प्रकाशित
  • ६९ पटक पढिएको

  • काठमाडौं,  २७ असोज । नेपालमा कोरोना भाइरसका आज ३५ सय  ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार  ३ सय ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म ७८ हजार ७ सय  ८० जना संक्रमणमुक्त भएका छन् । आज १५०३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस