प्रधानमन्त्री माथि पानी पिउन पनि नपाउने गरि खत्रा कारवाहि हुँदै; गोकुल बास्कोटाको खुलासा


  • २५ कार्तिक २०७७, मंगलवार ०८:१५ प्रकाशित
  • ८५ पटक पढिएको

  • काठमाडौ : नेकपा का नेता तथा पुर्व सन्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सामाजिक सन्जाल मार्फत प्रधानमन्त्री केपि ओलिलाइ खत्रा कार्वाहि हुने सुचना आफुलाइ आएको खुलासा गरेका छन । उनले उनले ठट्यौलि पारामा आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस लेखेका  छन   “जिम्मलबाका छोरीले भनेको दुइसाताभित्र प्रधानमन्त्री माथि पानी पिउन पनि नपाउने गरि खतरा कार्वाही गर्ने तयारि छ र्व ! भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्न परो अब” । वास्कोटाको यो भनाइ बाट प्रधानमन्त्री माथि कार्वाही को खतरा रहेको कुराप्रस्ट हुन्छ । र आफुहरु जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको कुरा बास्कोटाको स्टाटसबाट बुझ्न सकिन्छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो?

    प्रतिक्रिया लेख्नुहोस