अष्ट्रेलिया र भारत बिचको पहिलो खेलमा अष्ट्रेलियाको साहनदार शुरुवात,भारतलाई दियो ३७५ को लक्ष्य


  • १२ मंसिर २०७७, शुक्रबार १३:३८ प्रकाशित
  • १३० पटक पढिएको

  • अष्ट्रेलिया र भारत बिच आजबाट वानडे सिरिज शुरु भएको छ। पहिलो खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो। अष्ट्रेलियन ओपनर तथा क्याप्टेन एरोन फिन्चले पहिलो खेलमानै साहनदार शतक बनाएका छन्।फिन्च १२४ बलमा ११४ रन बनाएर आउट भए भने अर्का ओपनर डेबिड वार्नरले ७६ बलमा ६९ रन बनाए। त्यसैगरी पूर्वक्याप्टेन स्टीभन स्मिथले ६६ बलमा १०५ रनको साहनदार पारी खेले,साथै अलराउडर म्यासवेलले १९ बलमा ४५ रनको योगदान दिए सँगै भारतले ३७५ रनको लक्ष्य पाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस