आज पनि सुनको मूल्य बढ्यो


  • १७ मंसिर २०७७, बुधबार ११:४३ प्रकाशित
  • १४९ पटक पढिएको

  • आज तोलामा फेरि पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।विश्व बजारमा अस्थिरताका कारण भाउ बढेको हो महासंघले बताएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० डलर पुगेको छ । सुनको भाउ हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो ।यस्तै, आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर तोलाको ११ सय ८५ रुपैयाँ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस