सागर दंगालको लोकदोहोरी गित सार्वजानिक(भिडियो सहित)


  • २९ मंसिर २०७७, सोमबार १७:४६ प्रकाशित
  • ३१३ पटक पढिएको

  • सागर दंगालको शव्द र स्वरमा ‘सुनकेशरी फुल’ बोलको लोकदोहोरी गित सन्जिव ठकुरीको यूटुव च्यानल मार्फत सार्वजनिक भएको छ।सागर दंगाल र पार्वती कार्कीको स्वरमा एच. बि रसाइलीले लय भरेका छन् भने एरेन्जर पनि उनै रसाइली हुन्। सन्जिब ठकुरीको निर्देशन प्रकाश खड्काको छायांकन तथा राजकुमार मगरको सम्पादनमा तयार भएको यस गितको भिडियो मा निर्देशक स्वंयम् ठकुरी र रबिना भण्डारीको अभिनय देख्न सकिन्छ।ठकुरी अहिलेका चर्चित र सबैले रुचाएका मोडलमा पर्छन् साथै पछिल्लो समय उनी बिभिन्न म्यूजिक भिडियो निर्देशन पनि गरिरहेका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%१%

    प्रतिक्रिया लेख्नुहोस