नेपालसेवा र विन लघुबित्त मर्जरमा जाने


  • १ पुष २०७७, बुधबार १४:१६ प्रकाशित
  • १०९ पटक पढिएको

  • नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। दुई लघुवित्तविच मंसिर ३० गते गाभिने गरि सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

    मर्जरमा जाने पूर्ण सहमति भए पश्चात नेपाल स्टक एक्सचेञ्जले नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। मर्जर प्रकृया सम्पन्न भएपछि मात्र लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

    विन लघुवित्तले हालसम्म आइपीओ जारी गरिसकेको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस