टिम अबुधाबीले पारस खड्कालाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गर्यो


  • ३ पुष २०७७, शुक्रबार २३:४९ प्रकाशित
  • १२१ पटक पढिएको

  • नेपाली राष्ट्रिय क्रीकेट टिमका पुर्व कप्तान तथा अलराउण्डर पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् । टी१० लिग क्लब टीम अबुधाबीले अलराउण्डर पारसलाई नयाँ सिजनको लागि मेन्टर नियुक्त गरेको हो ।

    अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ।गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस