एचबी रसाइलीको ‘हुन्छु उसैको फ्यान’ सार्वजनिक ; (भिडियो सहित)


  • २५ पुष २०७७, शनिबार १६:३८ प्रकाशित
  • २४५ पटक पढिएको

  • काठमाडौं ः गीतकार तथा संगीतकार एचबी रसाइलीले आपm्नै शब्द तथा संगीतमा हुन्छु उसैको फ्यान बोलको गीत HB RASAILEE  युट्युव च्यानल मार्फत भर्खरै सार्वजनिक गरेका छन ।

    लोक आधुनिक शैलीमा रहेको यो गीत उमेशकुमारले गाँएका छन । सरोज शाहीले गीतको भिडियो निर्देशन गरेका छन भने नीरज केसी र इशा वनमालाको उत्कृष्ट अभिनय रहेको छ ।

    गीतको पूरा भडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%७%

    प्रतिक्रिया लेख्नुहोस