शेरधन र जाङमु कसे लगनगाँठो


  • ११ माघ २०७७, आईतवार १५:४६ प्रकाशित
  • २०५ पटक पढिएको

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन्।  मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् ।

    काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन्। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो ।

    हेर्नुहोस् विवाहका केही तस्बिरहरूः

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस