पैसठ्ठी जिल्लामा प्रचण्ड–माधव पक्षले गर्‍यो नेतृत्व चयन (नामावालीसहित)


  • १० फाल्गुन २०७७, सोमबार १४:०९ प्रकाशित
  • १०६ पटक पढिएको

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको छ भने बाँकी ९ जिल्लामा आन्तरिक विबाद कारण नाम सिफारिस गर्ने सकेको छैन।प्रचण्ड–माधव नेपाल पक्षले पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस