प्रधानमन्त्री बोलाए सुरक्षा परिषद बैठक


  • ११ फाल्गुन २०७७, मंगलवार ०८:४९ प्रकाशित
  • ९२ पटक पढिएको

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन्।
    बिहान ९ बजेको लागि बोलाइएको सुरक्षा परिषदको बैठकलाइ नियमित बैठक भनिएपनि यो बैठकलाइ धेरैले चासोको रुपमा हेरेका छ्न।सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।
    अबको एक दुई दिनमा सर्वोच्च अदालतले संसद विघटन सम्बन्धि अन्तिम फैसला गर्दै छ। त्यसैले पनि यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस