पशुपतिमा शिवरात्रीको तयारी, हेर्नुस तस्वीरमा ( फोटो फिचर)


  • २६ फाल्गुन २०७७, बुधबार २१:२४ प्रकाशित
  • १७९ पटक पढिएको

  • काठमाडाैं, फागुन २६ गते । महाशिवरात्रिकाे अघिल्लाे दिन बुधबार पशुपति क्षेत्रमा सजिसजाउ गरिएकाे छ । ठाउँठाउँमा जडान गरिएका विजुली बत्तीले पशुपति क्षेत्र फरक देखिएकाे छ । महाशिवरात्रीकाे पूर्व सन्ध्यामा पशुपति क्षेत्र पगेर तयार गरिएकाे फाेटाे फिचर । 

    तस्बिर सुजन गुरूङ्ग 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया लेख्नुहोस