मन्त्रालय द्वारा छात्रवृत्तिका लागि आवेदन माग


  • २३ चैत्र २०७७, सोमबार ०७:३० प्रकाशित
  • ११३ पटक पढिएको

  • काठमाडौं । – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले २०७७ सालमा नेपाल सरकारलाई त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा स्नातक तहको बिएस्सी फरेष्ट्री विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस