नेपाल पत्रकार महासंघको चुनाव सम्पन्न, मतगणना सुरु,


  • २५ चैत्र २०७७, बुधबार २१:५० प्रकाशित
  • १०७ पटक पढिएको

  • काठमाडौं: नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । संघ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान छ ।
    महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार, १० प्रदेश अन्र्तगत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसियटमा एकैचरणमा बुधबार मतदान भएको थियो । यद्यपि, कोभिडका कारण विदेशमा रहेका महासंघका आठ वटा शाखामा निर्वाचन हुन सकेन ।
    महासंघको इतिहासमा पहिलोपटक एकैपटक तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले बुधबारबाटै मतगणना सुरु भएको र डोल्पा, मुगु, मनाङ, धनकुटालगायत २२ भन्दा बढी जिल्ला तथा शाखाको नतिजा आइसकेको जानकारी दिनुहुँदै बिहीबारसम्ममा सबै नजिता प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । पत्रकार महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । संघ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान छ ।
    महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार, १० प्रदेश अन्र्तगत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसियटमा एकैचरणमा बुधबार मतदान भएको थियो । यद्यपि, कोभिडका कारण विदेशमा रहेका महासंघका आठ वटा शाखामा निर्वाचन हुन सकेन ।
    महासंघको इतिहासमा पहिलोपटक एकैपटक तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले बुधबारबाटै मतगणना सुरु भएको र डोल्पा, मुगु, मनाङ, धनकुटालगायत २२ भन्दा बढी जिल्ला तथा शाखाको नतिजा आइसकेको जानकारी दिनुहुँदै बिहीबारसम्ममा सबै नजिता प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस