छात्रवृत्तिका लागि आवेदन आव्हान


  • ९ बैशाख २०७८, बिहीबार ०७:३८ प्रकाशित
  • २६९ पटक पढिएको

  • काठमाडौं  – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहलले छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ ।

    शाखाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर बैतडी,क्याम्पस अफ लाइभ साइन्स फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङमा बिएसी एग्रीकल्चर विषयमा छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस