जानौं, रुघाखोकी लाग्दा पिसिआर परिक्षण गर्दा रिर्पोट पोजोटिभ आउँछ कि आउँदैन ?


  • २६ बैशाख २०७८, आईतवार १२:३३ प्रकाशित
  • २८६ पटक पढिएको

  • काठमाडौं: धेरै मानिसहरुले रुघाखोकी लागेको बेला पिसिआर परिक्षण गरायो भने सबैको रिर्पोट पोजोटिभ आउँछ भन्ने धारणा राखेका हुन्छन् । हेल्थ एक्सन एण्ड रिर्सचका अनुसार रुघाखोकी लाग्दैमा कोरोना पोजेटिभ आउने होइन । रुघाखोकी पनि कोरोना भाइरस संक्रमणको एक लक्षण हो । कोहि व्यक्ति कोरोना भाइरस संक्रमित भएमा मात्र उसको रिर्पोट पोजेटिभ आउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस