हस्तकला कालिगढहरुलाई कोभिड–१९ खोप लगाउन अपिल (फर्म भर्ने लिंक सहित)


  • १५ जेष्ठ २०७८, शनिबार २१:०९ प्रकाशित
  • ३७२ पटक पढिएको

  • राजेश सिह बराइली,
    काठमाण्डौ, विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्नका लागि हस्तकला कालिगढ संघले यस संगठनमा आवद्ध सम्पुर्ण पेशा ब्यवसायीहरुलाई भ्याक्सिन लगाउन जानकारी गराएको छ ।

    आज भर्चुअल बैठक पछि हरि सिन्चुरी विक ले सरकारले तोकेको फर्म भरि भ्याक्सिन सुनिस्चित गर्नु भनिएको छ ।

    अहिले सम्म कोभिड–१९ विरुद्धको खोप नलगाएका १८ बर्षभन्दा माथिका हस्तकला कालिगढ मानुभावहरुले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वेच्छिक आवेदन दिने लिङ्क https://vaccine.mohp.gov.np  अनलाइन मार्फत  ब्याक्तिको विवरण भर्नको लागि अपिल गरिएको छ ।
    साथै फर्म भर्नमा असहज भएमा यस संघको कार्यलयमा सम्पर्क समेत गर्नको लागि भनिएको छ ।

    Press Note

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%

    प्रतिक्रिया लेख्नुहोस