राष्ट्रपतिद्वारा स्वास्थय सम्बन्धी अध्यादेश जारि


  • २३ जेष्ठ २०७८, आईतवार १८:१० प्रकाशित
  • १३३ पटक पढिएको

  • काठमाडौं, जेठ २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ ।
    आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जनइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस