पछिल्लो २४ घण्टामा २२९५ सङ्क्रमित थपिए, १६ को मृत्यु


  • १४ भाद्र २०७८, सोमबार १७:५७ प्रकाशित
  • १२८ पटक पढिएको

  • काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ९०२ जना र एन्टिजेन परीक्षणबाट ३९३ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १६ हजार २३३ परीक्षण भएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार जना कोरोनामुक्त भएका छन्। बिहीबार देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस